महाकाली तटीय क्षेत्रमा मकर मेला लाग्ने

दिशानिर्देश समाचारमहेन्द्रनगर, २१ पौषकञ्चनपुरको भीमदत्त नगरपालिका १२ ओदाली स्थित स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव लाग्ने भएको छ । बैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिको आयोजनामा पुष तेस्रो सातादेखि ओदाली महाकाली तटिय क्षेत्रमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव लाग्ने भएको हो । उक्त क्षेत्रको धार्मिक पर्यटन बृद्धि विकासका लागि महोत्सव संचालन हुने आयोजकले … Continue reading महाकाली तटीय क्षेत्रमा मकर मेला लाग्ने